गायिका मेलिनाको गीत ‘छन् छन् चुरा’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

गायिका मेलिनाको गीत ‘छन् छन् चुरा’ सार्वजनीक (भिडियोसहित)

मङ्गलबार ३०, असार २०७७

काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको गीत ‘छन् छन् चुरा’ सार्वजनिक भएको छ ।

गीतमा मेलिनालाई गायक सुरज श्रेष्ठले स्वरमा साथ दिएका छन् । शंखर लामिछानेको शब्द र संगीत रहेको गीतको भिडियोमा मोडल रियासा दाहाल र सुधीर श्रेष्ठको अभिनय रहेको छ ।

प्रिस्पन कार्कीले भिडियो निर्देशन गरेकी हुन् । जसमा छायाँकन नरेश अयेर र सम्पादन नविन निरौलाको रहेको छ ।