हिन्दुकुश क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्प

Newslaya Home

हिन्दुकुश क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्प

शनिबार २७, असार २०७७

एजेन्सी । अफगानिस्तानको उत्तरी भाग हिन्दुकुश क्षेत्रमा भूकम्प गएको छ ।

शनिबार बिहान उक्त स्थानमा ४.३ म्याग्निच्युडको भूकम्पको झड्का महुसुस गरिएको जनाइएको छ ।

हिन्दुकुश क्षेत्र एसियाली मुलुकहरु अफगानिस्तान, भारत, पाकिस्तान, नेपाल, चीन लगायतका देशहरुका लागि धार्मिक महत्वका हिसावले महत्वपूर्ण स्थान मानिन्छ ।
अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, बर्मा र चीनसहित आठ देशको आठ सय किलोमिटर क्षेत्रको पर्वतमाला हिन्दुकुशमा पर्छन् ।