बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

बुधबार २४, असार २०७७

काठमाडौं । बुधबार (आज) सुनको मूल्यमा वृद्धि भएको छ ।

मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ ।