नेकपा स्थायी समिति बैठक स्थगित

Newslaya Home

नेकपा स्थायी समिति बैठक स्थगित

बुधबार २४, असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।