तीज गीत ‘दिदी भाइ’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

तीज गीत ‘दिदी भाइ’ सार्वजनीक (भिडियोसहित)

सोमबार २२, असार २०७७

काठमाडौं । गायिका राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत ‘दिदी भाइ’ सार्वजनीक भएको छ ।

निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठीले अभिनय गरेका छन्।

गीतमा परदेशबाट स्वदेश आएको भाइ क्वारेन्टाइनमा बस्नु परेको र तीजमा आफ्नो दिदी बहिनी लिन जान नपाएको र उता माइतीको बाटो हेरेर बसेकी चेलीको कथा व्यथा समावेश गर्न खोजिएको छ।