सुनको मुल्य घट्यो

Newslaya Home

सुनको मुल्य घट्यो

सोमबार २२, असार २०७७

काठमाडौं । सोमबार (आज) सुनको मुल्यमा गिरावट आएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज सोमवार ३ सयले घटेर प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ । तेजावी सुनको मुल्य भने ८९ हजार ७ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चादीको मुल्य भने ९ सय ४० रुपैयामा कारोबार भएको बताइएको छ ।