भोलिदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा

Newslaya Home

भोलिदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा

आइतबार २१, असार २०७७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Bimal babu sodariलेख्नुहुन्छ
  • |
  • सोमबार २२, असार २०७७
कस्तो रहेछ नयाँ नोट हेरर प्रतिक्रया दिनी छौ।।