उत्तर प्रदेशको मैनबत्ती उद्योगमा भीषण आग्लागी हुँदा ८ जनाको मृत्यु

Newslaya Home

उत्तर प्रदेशको मैनबत्ती उद्योगमा भीषण आग्लागी हुँदा ८ जनाको मृत्यु

आइतबार २१, असार २०७७

काठमाडौं । भारतको उत्तर प्रदेशको गाजियावाद जिल्लामा रहेको मैनबत्ती उद्योगमा भीषण आग्लागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना महिला र दुई जना बच्चा रहेको भारतीय मिडियाले जनाएका छन् । त्यहाँ कयौँ मानिसहरु घाइते भएका छन् ।

घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।