झापाको दमकमा एक महिला सहित दुई जनामा कोरोना पोजेटिभ

Newslaya Home

झापाको दमकमा एक महिला सहित दुई जनामा कोरोना पोजेटिभ

आइतबार २१, असार २०७७

विराटनगर । झापामा थप एक महिला सहित दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको कोरोना परिक्षणमा झापाको झापाको दमकका एक महिला र एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।