बेलबारी र मिक्लाजुङमा थपिए दुई कोरोना संक्रमित

Newslaya Home

बेलबारी र मिक्लाजुङमा थपिए दुई कोरोना संक्रमित

आइतबार २१, असार २०७७

विराटनगर । मोरङमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा मोरंगको बेलबारी र मिक्लाजुङमा एक एक जनापुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।