दिल्लीमा भूकम्पको धक्का

Newslaya Home

दिल्लीमा भूकम्पको धक्का

शुक्रबार १९, असार २०७७

काठमाडौँ । दिल्लीमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।

राजस्थान अलवरलाई केन्द्रविन्दु बनाएर साँझ ७ बजे ४.७ म्याग्नेच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भूकम्प आएपछि मानिसहरु घर बाहिर सुरक्षित स्थानतर्फ दौडिएका थिए ।