लागुऔषध मुद्धाका फरार रहेका दुई जना ७ बर्ष पछी पक्राउ

Newslaya Home

लागुऔषध मुद्धाका फरार रहेका दुई जना ७ बर्ष पछी पक्राउ

बिहीबार १८, असार २०७७

उदयपुर । जिल्ला अदालत उदयपुरले २०७० साल १ महिना कैद र ३ हजार जरिवाना फैसला सुनाएका दुई जना फरार अभियुक्तलाई ७ बर्षपछि पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धामा फरार भएका चौदण्डीगढी नगरपालिका–७ का २५ बर्षीय अनुप खड्का र ६ का २२ बर्षीय नाप्सु आलेलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना अभियुक्तलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको