काठमाडौं पसो सलह

Newslaya Home

काठमाडौं पसो सलह

मङ्गलबार १६, असार २०७७

काठमाडौं । कृषि बालीका लागि खतरनाक मानिने सलह कीराको फौज काठमाडौँ प्रवेश गरेको छ ।

गत शनिबार रुपन्देही, सिन्धुली लगायतका जिल्लामा देखा परेको सलह मंगलबार सुन्धारा, बालाजु क्षेत्रमा देखा परेको हो ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठले बालाजु क्षेत्रमा सलह देखा परेको बताए ।

सलह भारत हुँदै नेपाल प्रवेश गरेको बताइन्छ ।