स्कुटर दुर्घटना हुँदा इटहरीका काफ्ले गम्भिर घाइते

Newslaya Home

स्कुटर दुर्घटना हुँदा इटहरीका काफ्ले गम्भिर घाइते

मङ्गलबार १६, असार २०७७

इटहरी । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

इटहरी–४ हलगडा नजिकै धरानबाट इटहरी जादै गरेको को ९ प ९२६२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टदा इटहरी–६ का विनोद काफ्ले गम्भिर घाइते भएका छन ।

काफ्ले निमार्णाधीन ६ लेन सडकबाट डेढ फिट तल झरेका थिए । उनको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।