लकडाउन साउन ७ गतेसम्मको लागि लम्बियो

Newslaya Home

लकडाउन साउन ७ गतेसम्मको लागि लम्बियो

सोमबार १५, असार २०७७

काठमाडौं । अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ गतेसम्मका लागि लम्ब्याइएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो ।

अन्तरािष्ट्रय हवाई लकडाउन साउन ७ गतेसम्मको लागि लम्बियोेउडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।

त्यस्तै काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ । सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ ।