राष्ट्रिय गीत ‘जय जय नेपाल’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

राष्ट्रिय गीत ‘जय जय नेपाल’ सार्वजनिक (भिडियोसहित)

सोमबार १५, असार २०७७

काठमाण्डौ । राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत ‘जय जय नेपाल’ सार्वजनिक भएको छ ।

सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेको स्वरमा रहेको यो गीत अशोक शेरचनले लेखका हुन् ।

यो राष्ट्रिय गीतको म्युजिक भिडियोमा प्रदीप खड्का, नीति शाह बालकलाकार आरिहन पौडेल र निभान चन्दले अभिनय गरेका छन् ।