झापामा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

झापामा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि

आइतबार १४, असार २०७७

विराटनगर । झापामा थप दुई महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आइतबार गरिएको कोरोना परिक्षणको क्रममा झापाको हल्दिवारीका दुई महिलामा संक्रमण पोजेटिभ देखिएको हो ।