आज मात्र मोरङका १७ जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

आज मात्र मोरङका १७ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार १४, असार २०७७

विराटनगर । मोरङमा थप एक महिला सहित १७ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ ।

आइबार गरिएको कोरोना परिक्षणको क्रममा मोरङको सुनवर्षीका १६ पुरुष र एक महिलामा संक्रमाण पोजेटिभ देखिएको हो ।