इलाममा आइतबार थपिए एक कोरोना संक्रमित

Newslaya Home

इलाममा आइतबार थपिए एक कोरोना संक्रमित

आइतबार १४, असार २०७७

विराटनगर । इलाममा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परिक्षणको क्रममा इलामको माई नगरपालिका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।