सुनसरीमा थप एक पुरुषमा कोरोना संक्रमण

Newslaya Home

सुनसरीमा थप एक पुरुषमा कोरोना संक्रमण

आइतबार १४, असार २०७७

विराटनगर । सुनसरीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परिक्षणको क्रममा सुनसरीको इनरुवाका एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।