टेङ्रा खोलाको बाढीले दुई वटा घरमा क्षती

Newslaya Home

टेङ्रा खोलाको बाढीले दुई वटा घरमा क्षती

आइतबार १४, असार २०७७

इटहरी । इटहरी स्थित टेङ्रा खोलामा आएको बाढीले दुर्इ वटा घरमा क्षती पुर्याएको छ । टेङ्रा खोलामा शनिबार राती आएको बाढीले कटान गर्दा इटहरी–४ को नारायण गोपाल टोलका दुई वटा घरमा क्षती पुर्याएको हो ।

सिचाइ बिभागले तटबन्ध निर्माणमा हेलचेक्राइ गर्दा बाढीले खगेन्द्र खड्काको घरम क्षती पुर्याएको जनाइर्एको छ । बाढीले दुर्इ वटा घरको वाल भत्काएको छ ।