विराटनगरमा श्रीमान–श्रीमतीमा नै कोरोना पोजेटिभ

Newslaya Home

विराटनगरमा श्रीमान–श्रीमतीमा नै कोरोना पोजेटिभ

शनिबार १३, असार २०७७

विराटनगर । विराटनगर–६ का नाताले श्रीमान् र श्रीमती रहेको ३१ वर्षीय पुरुष र २१ वर्षीय महिलामा स‌ंक्रमण पुष्टि भएको छ ।

भारतको दिल्लीबाट मजदुरी गरी विराटनगर फर्किएर राटनगरस्थित मारवाडी सेवा सदनको क्वारेन्टिनमा रहेका उनिहरू दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार श्रीमान–श्रीमतीमा नै कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरका जनस्वास्थ्य महाशाखाले जनाएको छ ।