इटहरी जुनियर जेसीजले भर्चुअल सेमिनार गर्ने

Newslaya Home

इटहरी जुनियर जेसीजले भर्चुअल सेमिनार गर्ने

शनिबार १३, असार २०७७

इटहरी । इटहरी जुनियर जेसीजको आयोजनामा भर्चुअल सेमिनार हुने भएको छ ।

आइतबार (भोलि) प्रबिधिको प्रयोग गरेर भर्चुअल सेमिनार गरिने भएको हो ।

सेमिनारमा प्रमुख बत्ताको रुपमा सिसन बानिया र रोजिता बुद्धचार्य रहेका छन् । उनिहरुले आफुले भोगेको अनुभवहरु सेमिनारमा बताउने भएका छन् ।

सेमिनारमा समाजमा स्थापित रहेको क्षेत्र भन्दा भित्रि क्षेत्रमा आफ्नो भविस्य खोज्नेहरुका संघर्ष र सफलताका कथाहरु बाडीने छन् । जुमजुम आइडि ८४६९४४१६४२८ र फेस्बुक लाईभ बाट सेमिनारमा भाग लिन सकिने आयोजकले जनाएको छ ।