थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ११ हजार नाघ्यो

Newslaya Home

थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ११ हजार नाघ्यो

बिहीबार ११, असार २०७७

थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ११ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको छ ।

बिहीबार थप ४३४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएका संक्रमित मध्ये ४८ जना महिला र तीन सय ८६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले