ललितपुरमा कोरोनाबाट एक जानको मृत्यु

Newslaya Home

ललितपुरमा कोरोनाबाट एक जानको मृत्यु

बिहीबार ११, असार २०७७

ललितपुर । कोरोना संक्रमणबाट ललितपुरमा एकको मृत्यु भएको छ ।

पाटन अस्पतालको आइसोलेसनमा रहेका ५० वर्षिय एक व्यक्तिको मृत्यु भएको हो । ती बिरामी केही दिनयता उपचाररत थिए । ललितपुरको किष्ट अस्पतालमा यसअघि एक संक्रमितको मृत्यु भएको थियो । लकडाउन खुकुलो भएसँगै उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको छ ।