क्यालिफोर्नियामा ५.८ म्याग्नेच्युडको भूकम्प

Newslaya Home

क्यालिफोर्नियामा ५.८ म्याग्नेच्युडको भूकम्प

बिहीबार ११, असार २०७७

एजेन्सी । क्यालिफोर्नियामा कार्टगो नजिक केन्द्र बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान पौने १० बजे भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ ।

भूकम्पको धक्का लस एन्जलसको करिब १८० माईल उत्तर महशुस गरिएको तर भूकम्पबाट कुनै क्षति नभएको बताइएको छ ।