यस्तो देखियो नयाँ वर्षमा गोकुलम (फोटो फिचरसहित)

इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको गोकुलम रिसोर्ट प्रायजसो भिडभाड नै हुने गर्दछ । अन्य समयमा भन्दा नयाँ वर्षको दिन यहाँको नजारा बेग्लै हुने गर्दछ । नयाँ वर्षको अवसरमा धेरै मनिसहरु आफ्नो परिवार तथा सथिभाइहरु सँग घुम्नको लागि यहाँ आउने गर्दछन् । यहि नयाँ वर्षको अवसरमा यहाँ घुम्न आउने मानिसहरुको साथमा यहाँका केहि तस्वीरहरु:
तस्वीर: शिशिर ढकाल