विराटनगरमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

विराटनगरमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि

आइतबार १८, जेठ २०७७

विराटनगर । विराटनगरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा विराटनगर–१२ की ४५ वर्षकी एक महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।