एक निजी विद्यालयले एक सरकारी विद्यालयको स्तरोन्नती गर्नुपर्ने

Newslaya Home

एक निजी विद्यालयले एक सरकारी विद्यालयको स्तरोन्नती गर्नुपर्ने

बिहीबार १५, जेठ २०७७

काठमाडौं । सरकारले सार्वजनिक विद्यालको स्तरोन्नतीका लागि एक निजी विद्यालयले एक सरकारी विद्यालयको सुधारमा सहयोग गर्नुपर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । सार्वजनिक विद्यालयहरुको शैक्षिक स्तर सुधारका लागि सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।