मुगुमा ४.२ रेक्टरस्केलको भूकम्प

Newslaya Home

मुगुमा ४.२ रेक्टरस्केलको भूकम्प

मङ्गलबार १३, जेठ २०७७

काठमाडौं । मुगुको जैरमा ४.२ रेक्टरस्केलको भूकम्प गएको छ ।

मंगलबार अपराहृन ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो । जैर आसपास भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।