प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Newslaya Home

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

सोमबार १२, जेठ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार अपरान्ह ५ः३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

५ बजेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको बताइएको छ ।