अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए मास्क

Newslaya Home

अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए मास्क

शुक्रबार ०९, जेठ २०७७

काठमाण्डौ । मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाएका छन् । बिहीबार ट्रम्पले मास्क लगाएको फोटो सार्वजनिक भएको हो ।

ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका थिए । बिल फोर्डले राष्ट्रपति ट्रम्पलाई मास्क लगाउन प्रोत्साहन दिएको बताइएको छ ।