पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु

Newslaya Home

पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु

शुक्रबार ०९, जेठ २०७७

काठमाडौं । पाटन अस्पतालमा कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

उनले बिरामीको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु भएको जानकारी दिए । उनको मृत्युको कारण खुल्न नसकेको डाक्टर शर्माले जानकारी दिए । मृतकको परिचय खुलाइएको छैन् । आइसोलेसन वार्डमा अहले १२ जना उपचाररत छन् ।