काठमाडौँमा पनि भूकम्पको धक्का

Newslaya Home

काठमाडौँमा पनि भूकम्पको धक्का

बिहीबार ०८, जेठ २०७७

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुरको अन्तलिङ्गेश्वर केन्द्रविन्दू भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार बिहान २ बजेर ४१ मिनेटमा दार्चुलामा पनि ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।