दार्चुलामा भूकम्पको धक्का

Newslaya Home

दार्चुलामा भूकम्पको धक्का

बिहीबार ०८, जेठ २०७७

काठमाडौं । दार्चुला केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको हो ।