विराटनगरमा घरभित्र गाडेको अवस्थामा शव फेला

Newslaya Home

विराटनगरमा घरभित्र गाडेको अवस्थामा शव फेला

बुधबार ०७, जेठ २०७७

विराटनगर । विराटनगरमा घरभित्र गाडेको अवस्थामा शव भेटिएको छ । विराटनगर–१४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको हो । घटनास्थलमा पुगेको प्रहरीले शव खनेर निकाल्ने कार्य गरिरहेको छ ।

घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।