नेपालको नयाँ नक्सा सार्वजनिक (भिडियोसहित)

Newslaya Home

नेपालको नयाँ नक्सा सार्वजनिक (भिडियोसहित)

बुधबार ०७, जेठ २०७७

काठमाडौं । सरकारले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ । बुधबार (आज) आयोजित एक कार्यक्रमका बीच नयाँ नक्सा सार्वजनिक गरिएको हो ।