पहिलोपटक डाक्टरमा देखियो कोरोना संक्रमण

Newslaya Home

पहिलोपटक डाक्टरमा देखियो कोरोना संक्रमण

मङ्गलबार ०६, जेठ २०७७

काठमाडौं । नेपालमा पहिलो पटक एक जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले कालिमाटीवासी काठमाडौंको एक अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पाइएको जनाएको छ । मन्त्रालयले उनको परिचय गोप्य राखेको छ ।