भारतमा दुई साता लम्बियो लकडाउन

Newslaya Home

भारतमा दुई साता लम्बियो लकडाउन

आइतबार ०४, जेठ २०७७

काठमाडौं । भारतमा थप दुई साताका लागि लकडाउन लम्ब्याइएको छ ।

राष्ट्रिय आपत प्रबन्धन प्राधिकरण (एनडीएमए) ले केन्द्रीय र राज्य मन्त्रालय, विभाग र प्राधिकरलाई ३१ मे अर्थात १८ जेठसम्म लकडाउन लम्ब्याउन निर्देशन दिएको हो ।

यसअघिको लकडाउनको अवधि आइतबार पूरा भएपछि थपिएको हो ।