श्रममन्त्री यादव अस्पतल भर्ना

Newslaya Home

श्रममन्त्री यादव अस्पतल भर्ना

आइतबार ०४, जेठ २०७७

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् ।

छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन् । उनको अवस्थामा सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।