अनेरास्ववियूको प्रस्तावमा विद्यार्थीका लागि ‘एकेडेमीक प्याक’ ल्याउँदै टेलिकम

Newslaya Home

अनेरास्ववियूको प्रस्तावमा विद्यार्थीका लागि ‘एकेडेमीक प्याक’ ल्याउँदै टेलिकम

सोमबार १५, बैशाख २०७७

काठमाडौं । अनेरास्ववियूले लकडाउनको समयमा विद्यार्थीलाई अनलाइनबाट पढ्न सहज हुने गरि एकेडेमिक प्याक ल्याउन प्रस्ताव गरेको छ ।

आइतबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीसँग भेटेर अनेरास्ववियूले विद्यार्थीहरुलाई सहुलियत हुने डाटा र भ्वाइस प्याक ल्याउन आग्रह गरेको हो ।

डाटा र भ्वाइस कलमा विद्यार्थीहरुलाई सहुलियत दिने बिषयमा छलफल भएको अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए ।

‘विश्वविध्यालयहरुले लकडाउनका कारणले अनलाइन अध्ययन शुरु गर्ने तयारी गरेको सन्दर्भमा विद्यार्थीहरुलाई अत्याधिक सहुलियत दिनको लागि र टेलिकमको सेवा सबैको पहुँचमा पुर्याउने गरि अगाडि बढ्न आग्रह गरिएको छ’, उनले भने ।

लामिछानेका अनुसार प्रवन्ध निर्देशक अधिकारीले विद्यार्थीको प्रस्तावप्रति सकारात्मक भएको बताएका थिए ।

9 प्रतिकृयाहरू प्राप्त
  • Suraj Bishwakarmaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १६, बैशाख २०७७
यो एकदमै राम्रो छ । बरु ल्याप्टप, ट्याब को सुविधा नभएका विद्यार्थी ले मोबाइल को माध्यम द्वारा पढ्न पाउँछन् कि नाई
  • Aaradhana Shreeलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १६, बैशाख २०७७
Sabko lagi thik hunexa.. books ko PDF send garidiye ra kamse kam week ko 3 days padhaye pani course agadi hunexa.. sahaj hune net and network ramro hune gari paiyo vane ta sablae ramro hunexa.. best decision.. appreciate it..
  • भरत बहादुर रावललेख्नुहुन्छ
  • |
  • मङ्गलबार १६, बैशाख २०७७
यो एकदमै राम्रो हो तर नेपाल टेलिकमको नेटवर्क नहुने गाउमा पनि विद्यार्थी छन जहाँ फोन गर्न डाडामा जानुपर्छ नेपाल टेलिकम जस्तै ncell , smart ले पनि विद्यार्थीहरुका लागि लक्षित गरि शैक्षिक प्याक उपलब्ध गराउनुपर्छ
  • Newarni Mayaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १६, बैशाख २०७७
Yo pack hami students haruko lagi hoina kasari padhane ho online bata
  • Kalpana shresthaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १६, बैशाख २०७७
Yo pack hami students haruko lagi hoina kasari padhane ho online bata hami Pani padhaxau online batane gharma basi yesto lagi k garnu parx yeso jankari pauna hamile Pani yo pack marfat ke Kura jAnna sakinx
  • Kalpana shresthaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १६, बैशाख २०७७
Yo pack hami students haruko lagi hoina kasari padhane ho online bata hami Pani padhaxau online batane gharma basi yesto lagi k garnu parx yeso jankari pauna hamile Pani yo pack marfat ke Kura jAnna sakinx
  • Amit Mandalलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १६, बैशाख २०७७
Academic Pack ko sathai Student Data SIM Pani vaye hunthyo
  • Prakash Adhikariलेख्नुहुन्छ
  • |
  • बुधबार १७, बैशाख २०७७
Yo chai student ko lagi one of the best ani aut thulo help pani hunea cha lockdown ko samayma padna ko lagi
  • Surya bcलेख्नुहुन्छ
  • |
  • बुधबार १७, बैशाख २०७७
यो योजना Ncell ले बनाए झन आभारी हुने थियौ हामी हरु