उदयपुरमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

Newslaya Home

उदयपुरमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

बिहीबार २७, चैत २०७६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० बर्षीय रत्नमणी भनीने रोहित चौधरी र ३४ बर्षीय बिसन राईलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

आधा ग्राम ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।