दुहबीका होटल ब्यवसायी नविनले गरे आत्महत्या

Newslaya Home

दुहबीका होटल ब्यवसायी नविनले गरे आत्महत्या

बिहीबार २७, चैत २०७६

इटहरी । सुनसरीको दुहबीमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन ।

दुहबी–३ का ३१ बर्सिय नबिन न्यौपानेले आफैले सन्चालन गर्दै आएको होटलको पङ्खामा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ । आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।