दोलखामा ३.८ म्याग्नेच्युडको भूकम्प

Newslaya Home

दोलखामा ३.८ म्याग्नेच्युडको भूकम्प

शनिबार २२, चैत २०७६

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर ३.८ म्याग्नेच्युडको भूकम्प गएको छ ।

शनिबार बिहान १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का रामेछाप, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा समेत महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।