कोरोना कहरः अस्ट्रेलिया सरकारले विदेशि विद्यार्थी फर्काउने

Newslaya Home

कोरोना कहरः अस्ट्रेलिया सरकारले विदेशि विद्यार्थी फर्काउने

शुक्रबार २१, चैत २०७६

काठमाडौ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले टुरिष्ट भिसा देखि विधार्थीहरुलाई आफ्नो देश फर्कन आग्रह गरेका छन् ।

कोरोना भाइरसको संक्रमण अस्ट्रेलियामा समेत बढ्दै गएपछि अस्ट्रेलिया सरकारले यस्तो निर्णय गरेको जनाइएको छ ।प्रधानमन्त्री स्कोट मोरिसनले अस्ट्रेलियामा विधार्थी वा पर्यटक भिसा लिएर बस्नेहरुलाई अनुकुल मिलाएर आफ्नो देश फर्किनु आग्रह गरेका छन् ।

उनले कोरोनाका कारण आफ्नो नागरिकलाई बढी प्राथमिकता दिनु परेकाले यो महामारीमा सहयोग गर्न आग्रह गरेका छन् ।