यमन श्रेष्ठको गीत ‘लकडाउन लकडाउन संसारै सटडाउन’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

यमन श्रेष्ठको गीत ‘लकडाउन लकडाउन संसारै सटडाउन’ सार्वजनीक (भिडियोसहित)

बिहीबार २०, चैत २०७६

काठमाडौं । गायक यमन श्रेष्ठ कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुरु गरिएको लकडाउन सम्बन्धी गीत सार्वजनीक भएको छ ।

‘लकडाउन लकडाउन संसार सटडाउन’ बोलको गीतले चेतनासँगै मनोरञ्जन पनि प्रदान गर्छ । गीतमा स्वरसँगै संंगीत र संगीत संयोजन पनि गायक स्वयम्को हो । शब्द रचना भने हास्य कलाकार मदन कृष्ण श्रेष्ठको छ । मदनकृष्णलाई शब्द रचनामा यमनले पनि साथ दिएका छन् ।

शारना श्रेष्ठले भिडियो निर्देशन गरेका छन् । भिडियोमा यमन स्वम् फिचर्ड छन् ।