महोत्तरीमा जलेर एक बालिकाको मृत्यु

Newslaya Home

महोत्तरीमा जलेर एक बालिकाको मृत्यु

सोमबार १७, चैत २०७६

महोत्तरी । महोत्तरीको मनराशिश्वा नगरपालिका–४,जाउख स्थित आगोामा जलेर एक बालिकाको मृत्यु भएको छ ।

घरमा खाना बनाउने क्रममा ग्याँस लिक हुँदा भएको आगलागीबाट जुरी सहनीको छोरी १४ वर्षीया पुजाकुमारी सहनीको मृत्यु भएको हो ।

उक्त आगलागीबाट गम्भीर घाइते उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।