इटहरीका मेयरले फेरी बोले अपशब्द (भिडियोसहित)

Newslaya Home

इटहरीका मेयरले फेरी बोले अपशब्द (भिडियोसहित)

बिहीबार १३, चैत २०७६

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एरिना टिभिका पत्रकारलाई अपशब्द बोलेका छन् । कोरोना भाईरसको तयारी बारे फोन गर्ने पत्रकारलाई मेयर चौधरीले हप्काएका हुन ।

मेयर चौधरीले एरिना टेलिजिनको कोरोना बिशेष प्रत्यक्ष प्रशासन कार्यक्रममा अश्लिल शब्द बोल्दै पत्रकारलाई थर्काएका हुन । केहि समय अगाडी इटहरीका पत्रकारलाई लोपारे र नाकको हड्डी भाच्छु भन्दै चर्चामा आएका इटहरीका भाईरल मेयरले पुनः इटहरीबाट प्रशारण हुने एरिना टिभिका पत्रकारलाई अश्लिल शब्द प्रयोग गर्दै गाली गरेका हुन ।

https://www.facebook.com/ArenaTelevisionPvtltd/videos/240001547129354/