धरानमा झुन्डिएको अवस्थामा शव फेला

Newslaya Home

धरानमा झुन्डिएको अवस्थामा शव फेला

बिहीबार १३, चैत २०७६

धरान । धरानमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शब फेला परेको छ ।

धरान–१४ स्थित बिजयपुरको बमधारा मार्गमा बिहिबार(आज) बिहान स्थानीयहरु धरामा पानि लिन घटना देखेपछी प्रहरीलाई खबर गरेका थिए । धरान इलाका प्रहरी कार्यालयले घटनास्थलको एवंम् लासको मुचुल्का तयार पारेर वीपी कोइराला स्वाथ्य प्रतिष्ठान धरानमा पोष्टर्माटम गर्न लगिएको छ ।

मृतकको झुण्डीएको हेर्दा असामान्य जस्तो देखिएपनी वाहिरी कुनै पनि चोटपटक नदेखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।