धादिङमा भूकम्पको धक्का

Newslaya Home

धादिङमा भूकम्पको धक्का

बुधबार १२, चैत २०७६

धादिङ । धादिङमा भुकम्पको धक्का महशुस गरिएको छ । बुधबार साँझ साढे ६ बजे धादिङको मार्पाक केन्द्र बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाइएको छ । उक्त भुकम्प ४ म्याग्निच्यूडको रहेको जनाइएको छ ।

केहि दिनअघि पोखरामा भुकम्पको धक्का महशुस गरिएको थियो ।